
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारलाई काठमाडौँ लकडाउन गर्न सुझाव दिएको छ । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा आएको मन्त्रालयको यस्तो सुझावबारे सीसीएमसीको आज बस्ने बैठकमा छलफल हुनेछ ।
नेपालमा संक्रमितको संख्या तीव्र रुपमा बढिरहेकाले उपत्यकामा लकडाउन गर्न सीसीएमसीमा सुझाव पठाईएको स्वास्थ्य मन्त्रालय स्रोतको दाबी छ ।
सीसीएमसीका संयोजक पोखरेलको ब्रिफिङपछी आवश्यक निर्णय लिइने बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्