×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जागिरको सुवर्ण अवसर, गण्डकी विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी(भ्याकेन्सी नोटिससहित)

PRIME CA

जागिरको सुवर्ण अवसर, गण्डकी विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी(भ्याकेन्सी नोटिससहित)

४ माघ २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – गण्डकी विकास बैंकमा जागिर खुल्ला भएको छ । बैंकले विभिन्न पोष्टको लागि कर्मचारी मागेको छ । चार्टर्ड अकाउन्टेन्टका लागि केही, सेमी क्वालीफाइड चार्टर्ड अकाउन्टेन्टका लागि केही, ब्रान्च इन्चार्जका लागि केही, रिलेशनसिप अफिसरका लागि केही र मेनेजमेन्ट ट्रेनी लागि केही संख्यामा बैंकले कर्मचारीको माग गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: