×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्याजदर घटाउन बैंकहरुबीच फेरि भयो सहमति, अब बचतमा ६.५%, मुद्धतीमा ९.२५% र संस्थागतलाई ८.५% मात्र ब्याज

PRIME CA

ब्याजदर घटाउन बैंकहरुबीच फेरि भयो सहमति, अब बचतमा ६.५%, मुद्धतीमा ९.२५% र संस्थागतलाई ८.५% मात्र ब्याज

५ पुष २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार संबाददाता 
काठमाण्डौ – केही दिनको लिगलीगे दौडपछि वाणिज्य बैंकहरुले ब्याजदर घटाउने भद्र सहमति पुनः गरेका छन्। बैंकहरुबीच अब बचतमा ६.५%, मुद्धतीमा ९.२५% र संस्थागतलाई ८.५% मात्र ब्याज दिने गरी सहमति भएको हो । नेपाल बैंकर्स संघले आह्वान गरेको बैठकमा सहभागी २८ वटै वाणिज्य बैंकका सीइओ र तिनका प्रतिनिधिबीच यस्तो सहमति भएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: