×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर लगानीकर्ताको आन्दोलनमा काँग्रेसको संस्थागत एक्यबद्धता, प्रवक्ताले दिए दमदार मन्तव्य ! (भिडियोसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सेयर लगानीकर्ताको आन्दोलनमा काँग्रेसको संस्थागत एक्यबद्धता, प्रवक्ताले दिए दमदार मन्तव्य ! (भिडियोसहित)

Artha Sarokar

२ पुष २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ-सेयर लगानीकर्ता दबाब समूहले सुरु गरेको आमरण अनसनमा काँग्रेसले संस्थागत एक्यबद्धता जनाएको छ । आमरण अनशनस्थल पुगेर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सेयर लगानीकर्ताको मागमा आफ्नो संस्थागत यक्यबद्धता रहेको जनाएका हुन् । कांग्रेस प्रवक्ता शर्माले शेयर लगानीकर्ताको माग जायज भएको भन्दै सरकारलाई गम्भीर बन्न पटक पटक आग्रह गरे । उनले राजीनामा माग्नु परेको दिन अर्थमन्त्रीको नभई कांग्रेसले प्रधानमन्त्रीकै राजीनामा माग्ने पनि स्पष्ट पारे ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी