Skip to content
LAXMI SUNRISE BANK

प्रि-ओपनिङ्ग सेसनमा १०.२१ ले बढ्यो नेप्से, ३० कम्पनीको मूल्यमा बढोत्तरी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । नेप्से परिसूचक १०.२१ अंकले बढेर २ हजार ६७४ दशमलव ८२ बिन्दुमा पुगेको छ । 
सो सेसनमा ४९ कम्पनीको २३ हजार ९९१ कित्ता सेयर १ करोड ४७ लाख ३५ हजार ८३४ रुपैयाँमा खरीदबिक्री भएको छ । जसमा ३० कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK