×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक २ नयाँ शाखा रुपन्देहीको शंकरनगर र नवलपरासीको सुनवलमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक २ नयाँ शाखा रुपन्देहीको शंकरनगर र नवलपरासीको सुनवलमा

Artha Sarokar

२७ मंसिर २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले रुपन्देही जिल्लाको शंकरनगर तथा नवलपरासी जिल्लाको सुनवलमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । 
हाल बैंकले ३८ शाखा कार्यलय तथा एउटा एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकवर्गहरुलाई सेवा तथा सुविधा दिदै आइरहेको छ । बैंकले निकट भविष्यमा नै रुपन्देहीको कोटीहवामा नयाँ शाखा कार्यालयको विस्तार, बुटवलको कालिकानगरमा अत्याधुनिक कर्पोरेट भवन निर्माणका साथै, बैंकले ५ नम्वर प्रदेशको प्रत्येक घरमा बैंकिग पहुंच पुरयाउने रणनीति अनुरुप कार्य गर्दै आइरहेको बैंकले जनाएको छ । 
बैंकको चुक्ता पूँजी १ अर्व ६२ करोड रहेको यस बैंकले १५ अर्व ५५ करोड निक्षेप परिचालन गरि १४ अर्व कर्जा लगानी गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी