Skip to content
LAXMI SUNRISE BANK

जोशी हाइड्रोको आइपीओ बाँडफाँड मंगलबार, नतिजा अर्थ सरोकार (Arthasarokar.com) मा प्रकाशित हुने !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- जोशी हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँड मंगलबार हुने भएको छ । मंगलबार विहान १०ः३० बजे कम्पनीको आइपीओ बाँडफाँड हुनेछ । सबै लगानीकर्ताले १० कित्ताको दरले सेयर पाउने बताइएको छ । 
आइइपीओमा कुल ८३ हजार ७ सय ७० आवेदकले ५९ लाख कित्ता खरीदका लागि आवेदन दिएका छन् । उक्त आइपीओको नतिजा अर्थ सरोकार डटकममा प्रकाशित हुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK