×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकका सबै शाखाबाट अजोड इन्स्योरेन्सको निर्जीवन बीमा सेवा लिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंकका सबै शाखाबाट अजोड इन्स्योरेन्सको निर्जीवन बीमा सेवा लिन सकिने

Artha Sarokar

३ मंसिर २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – अजोड इन्स्योरेन्स लि. र कुमारी बैंक लि.बीच बैंकास्येरेन्स सम्झौता भएको छ ।
मंसिर २ गते (आइतबार) आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्री र बैंकका सिनियर नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन ।
सम्झौतापश्चात बैंकका ग्राहकहरूले अजोड इन्स्योारेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने प्रेस विज्ञप्तिमा जनाएइको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी