×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानीमा बैंकले ल्यायो ‘थ्री इन वान खाता’ योजना’, अव घरबाटै सेयर कारोबार गर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानीमा बैंकले ल्यायो ‘थ्री इन वान खाता’ योजना’, अव घरबाटै सेयर कारोबार गर्न सकिने

Artha Sarokar

२७ कार्तिक २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं –  सानिमा बैंकले घरमै बसेर अनलाइनबाट सेयर कारोबारको राफसाफ गर्न मिल्ने गरी नयाँ ‘थ्री इन वान खाता’ योजना ल्याएको छ । यो खातामार्फत संसारको जुनसुकै स्थानबाट लगानीकर्ताले सेयर कारोबार गर्न सकिने बैंकले जनाएको छ । 
त्यस्तै बैंक तथा डिम्याट खाताको राफसाफ गर्न पनि कतै धाउनु नपर्ने बैंकको दाबी छ । सेयरको राफसाफ लगानीकर्ता आफैले घरैबाट गर्न सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी