×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

७१ अंकको गिरावट आएको बजारमा सबैभन्दा धेरै गुमाए यी दुई कम्पनीका लगानीकर्ताहरुले

PRIME CA

७१ अंकको गिरावट आएको बजारमा सबैभन्दा धेरै गुमाए यी दुई कम्पनीका लगानीकर्ताहरुले

अर्थ सरोकार

७ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ७१ दशमलव ०६ अंकको गिरावट आएको बजारमा दुई कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा धेरै गुमाएका छन् । जसमा पोखरा फाईनान्स र यूनिर्भसल पावर कम्पनी रहेका छन् । यी दुई कम्पनीका ९ प्रतिशत भन्दा बढीले सेयर मूल्य घटेको हो ।
सोमबार ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६ सय ७४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यता सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले कमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: