
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल बङ्गलादेश क्यापिटल लिमिटेडको नायब महाप्रबन्धक पदमा राम कुमार महतलाई नियुक्त गरिएको छ । बैशाख २ गतेका दिनदेखि कार्यभार सम्हाल्ने गरी उनलाई नायब महाप्रबम्धक पदमा नियुक्त गरिएको हो । नेपाल बङ्गलादेश बैंक लि.को सहायक कम्पनी रहेको नेपाल बङ्गलादेश क्यापिटल लि. नेपालको पूँजि बजारमा शेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, शेयर निष्काशन तथा बिक्री प्रबन्धक, प्रत्याभुती तथा संस्थागत परामर्शदाताका रुपमा कार्य गर्ने प्रमुख उद्धेश्य लिई कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता प्रमाणपत्र प्राप्त गरी विधिवत रुपमा कानूनी अस्तित्व प्राप्त गरेर धितोपत्र सम्बन्धी ऐन तथा सो अन्तर्गत बनेका नियम, निर्देशिका तथा अन्य प्रचलित कानुनको अधीनमा रही धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा कारोबार गर्न अनुमति प्राप्त संस्था हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्