×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकका सीईओ गुरुङले दिए पदबाट राजीनामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिभिल बैंकका सीईओ गुरुङले दिए पदबाट राजीनामा

Artha Sarokar

३ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले राजिनामा दिएका छन् । ४ वर्षे कार्यकाल सकिन २ महिना भन्दा बढी समय बाँकी रहँदै उनले बैंक छाडेका हुन् । उनले अप्रिल ३० अर्थात् बैशाख १७ गतेसम्म मात्रै बैंकमा रहने गरी चैत १ गते नै राजीनामा बुझाएका हुन् ।
यता गुरुङ विदेशी बैंकको सीईओमा नियुक्त भईसकेकाले सिभिल बैंक छाडेको बताइएको छ । बैंक सञ्चालक समितिले भने हाल नायब प्रमुख कार्यकारी अधिकृत रहेका सुनिल कुमार पोखरेललाई सीइओ बनाउने तयारी गरिरहेको बताइएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी