×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जागिरको सुवर्ण अवसर, देवः विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जागिरको सुवर्ण अवसर, देवः विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

Artha Sarokar

४ भाद्र २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – देवः विकास बैंक लिमिटेडले सातै प्रदेशमा रहेका आफ्ना विभिन्न शाखा कार्यालयहरुका लागि केही संख्यामा एसिस्टेन्ट लेभलका कर्मचारी मागेको छ । प्लस टु उतिर्णले एप्लाई गर्न पाउने भ्याकेन्सीमा प्राथमिकता भने स्नातक उतीर्णलाई दिइनेछ । स्थानीय आवेदकलाई प्राथमिकता दिइने पनि उल्लेख गरिएको छ । उमेर हद ३५ वर्ष तोकिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी