
काठमाडौँ – ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न चार पदमा कर्मचारी मागेको छ । बैंकले एसिस्टेन्ट जनरल मेनेजर, मेनेजर/सिनियर मेनेजर, माइक्रोफाइनान्स डिपार्टमेन्ट हेड र पोखरा शाखाका लागि ट्रेनी एसिस्टेन्ट/जुनियर एसिस्टेन्ट माग गरेको छ । ट्रेनी एसिस्टेन्ट/जुनियर एसिस्टेन्टबाहेकका पदका लागि अनुभव मागिएको छ । आवेदन दिने म्याद २६ अगस्टसम्म रहेको छ ।
थप जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्