निदान अस्पतालले माग्यो कर्मचारी (भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार ११ श्रावण २०७५, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौँ – निदान अस्पताल लिमिटेडले विभिन्न पदमा जागिर खुलाएको छ । शुक्रबार एक सार्वजनिक सुचना जारी गर्दै अस्पतालले विभिन्न पदमा जागिरका लागि आवेदन खुलाएको हो । हेरौं पूर्ण सूचना : छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !