Skip to content
LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकले सोमबार १० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने, कहिले हुन्छ परिपक्व ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै सोमबार १० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको जनाएको हो ।
जसमा राष्ट्र बैंकले ९१ दिनका लागि आठ अर्ब बराबरको ट्रेजरी बिल गर्ने भएको हो । जुन आगामी असार २९ गते परिपक्व हुनेछ । यस्तै दुई अर्ब २५ करोडको ट्रेजरी बिल भने १८२ दिनका लागि हो । सो बिल आगामी असोज २६ गते परिपक्व हुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK