
गण्डकी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वलाई विशेष प्राथमिकता दिँदै आएको छ । विगत वर्षहरुमा जस्तै यस वर्ष पनि सामाजिक, धार्मिक तथा शैक्षिक क्षेत्रमा आर्थिक तथा भौतिक सहयोग गरेको छ ।
यसै सन्र्दभमा श्री लक्ष्मी मा.वि., लेखनाथको ६० औँ वार्षिकोत्सवको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले उक्त विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापको लागि सहयोगार्थ ३५ हजार रुपैयाँको चेक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम कृष्ण जि.सी.लाई हस्तान्तरण गरेका छन् ।
सोे अवसरमा अतिथिको मन्तब्य राख्दै प्रमुख कार्यकारी अधिकृत थापाले बैंक र विद्यालय विच सदैव सहकार्य रहिरहने बताउदै आगामी दिनहरुमा पनि विद्यालय अझ उत्कृष्ट विद्यालयको रुपमा रहिरहने शुभकामना दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्