
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आज आइतबार सेयर बजार बन्द हुने भएको छ । प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइने घोडेजात्रा पर्व आज परेपछि सेयर बजार बन्द हुने भएको हो । सरकारले सार्वजनिक विदा दिएसँगै नेप्सेसहित ब्रोकर कार्यालयहरु पनि आइतबारका लागि बन्द हुने भएका हुन् । बिहीबार नेप्सेमा २.७४ अंकको वृद्धिसहित २६७४.३५ बिन्दुमा पुगेर नेप्से बन्द भएको थियो । जुन नेप्सेमा हालसम्म कायम भएको दोस्रो ठूलो उच्च बिन्दु हो । यस्तै आज बैंकहरु पनि खुला रहनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्