×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘टुच्च’ घट्यो बजार ! ०.४६ ले घटेर बजार १३३९.१९ विन्दुमा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘टुच्च’ घट्यो बजार ! ०.४६ ले घटेर बजार १३३९.१९ विन्दुमा

Artha Sarokar

६ जेष्ठ २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ०.४६ अंकले घटेर १३३९.१९  विन्दुमा आइपुगेको छ । कुल ३४ करोड ८२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एमएमएफडीबिले गरेको छ भने त्यसपछि क्रमश: पीआरआइएन र एनएलआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी