×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जागिरको सुनौलो अवसर, सिद्धार्थ बैंकले माग्यो कर्मचारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जागिरको सुनौलो अवसर, सिद्धार्थ बैंकले माग्यो कर्मचारी

Artha Sarokar

१८ बैशाख २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले सिनियर अफिसर, अफिसर, जुनियर अफिसर र सिनियर एसिस्टेन्ट तहमा विभिन्न विभागका लागि कर्मचारी मागेको हो । सबै पदका लागि अनुभव मागिएको छ भने उमेर हद पनि तोकिएको छ । आवेदन दिने म्याद ११ मे सम्म रहेको छ । आवेदन अनलाइनबाटै दिनुपर्नेछ ।

अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
http://202.166.220.238:88/vacancy.aspx

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी