
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आजदेखि ज्योति लाइफ इन्स्योरेन्सको सेयर दोस्रो बजारमा कारोबारमा आएको छ । कम्पनीको पहिलो कारोबार ३६० रुपैयाँमा भएको छ । बुधबार नेप्सेको प्रि ओपन सेसनमा कम्पनीको सेयरको प्रतिकित्ता ३६० रुपैयाँबाट कारोबार खुलेको हो । कम्पनीको JLI सिम्बलबाट कारोबार सुरु भएको हो । प्रि ओपनमा कम्पनीको ९० कित्ता शेयर कारोबार भएको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १२०.२९ देखि ३६०.८७ रुपैयाँसम्मको रेन्ज तोकेको थियो । रेन्जको अधिकतम बिन्दु बाटनै कारोबार खुलेको हो । ज्योति लाइफले फागुन २१ देखि फागुन २६ गतेसम्म आईपिओ निष्काशन गरेको थियो । कम्पनीको सेयर मंगलबार सुचिकृत भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्