
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रु रु जलविद्युत परियोजनाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म आवेदन दिने सकिने कम्पनीले जनाएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आज मंगलबार बिहानसम्म कम्पनीको आईपीओमा १४ लाख ४२ हजार ७४९ जनाले आवेदन दिएका छन् । आवेदन दिएका आवेदककर्ताहरुले २ करोड ३ लाख ९७ हजार ६२० कित्ताका लागी २ अर्ब ३० करोड ९७ लाख ६२ हजार रुपैयाँ संकलन भएको छ ।
रु रुले गत शुक्रबारदेखि १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गरेको थियो । जसमा २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्