
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबार दोस्रो दिन सोमबार प्रि ओपनिङ सेसनमा नेप्सेले इन्ट्रा डे अलटाइम हाइको रेकर्ड तोडेको छ । नेप्से परिसूचक ०.८२ प्रतिशत बढेर २६७९.३९ बिन्दुमा पुगेको हो । यसअघि इन्ट्रा डेमा नेप्से २६७६.१६ बिन्दुसम्म पुगेको थियो। यस दिन सो सेसनमा २१.७७ अंकले नेप्से बढेको हो ।
यस्तै ७१ कम्पनीको १ करोड ६० लाख ७ हजार ४०५ रुपैयाँ बराबरको २५ हजार ५९३ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्