Skip to content
LAXMI SUNRISE BANK

१०.१२ अंकले बढ्यो नेप्से, त्पादन र इन्स्योरेन्स बाहेकका सबै सूचक बढे !

अर्थ सरोकार

काठमाडौँ- सोमबारको तुलनामा मंगलबार नेप्से बढेको छ । आज नेप्से सूचक १०.१२ अंकले बढेर १५२३.८६विन्दुमा पुगेको छ ।  १६३ कम्पनीका ९ लाख ९९ हजार ६० कित्ता शेयर खरिद बिक्रिबाट ५७ करोड २१ लाख ९९ हजार ७ सय ५७ रुपियाँको कारोबार भएको छ । आज भएका कारोबारका समूहमध्ये उत्पादन र इन्स्योरेन्स बाहेकका सबै सूचक बढेका छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK