Skip to content
LAXMI SUNRISE BANK

चुनावको मुखैमा ८.०२ अंकले बढ्यो बजार ? अव चुनाव पछी के हुन्छ ? के थामिएला त नेपालको स्टक बजार ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ८.०२ अंकले बढेर १४८०.२६ विन्दुमा आइपुगेको छ । कुल ३९ करोड ३८ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसएदिबिएलपीले गरेको छ भने त्यसपछि क्रमश: एनतिसी र इबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK