×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६.५६ अंकले घट्यो बजार

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

६.५६ अंकले घट्यो बजार

Artha Sarokar

४ मंसिर २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोश्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ६.५६ अंकले घटेर १४६९.१६  विन्दुमा आइपुगेको छ । कुल ३९ करोड ३८ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार इबिएलले गरेको छ भने त्यसपछि क्रमश: सीबिएल र एससीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी