×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जागिरको सुनौलो अवसर, लुम्बिनी विकास बैंकले माग्यो ट्रेनीदेखि अफिसरसम्मका कर्मचारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जागिरको सुनौलो अवसर, लुम्बिनी विकास बैंकले माग्यो ट्रेनीदेखि अफिसरसम्मका कर्मचारी

Artha Sarokar

७ कार्तिक २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – लुम्बिनी विकास बैंक लिमिटेडले केही संख्यामा सिनियर अफिसर, अफिसर, जुनियर अफिसर र मेनेजमेन्ट ट्रेनी माग गरेको छ । अफिसरका लागि ४० वर्ष र ट्रेनीका लागि २८ वर्ष उमेर ननाघेको कर्मचारी माग गरिएको छ । यी पदहरुका लागि एप्लाई गर्ने म्याद यही कात्तिक १५ गतेसम्म रहेको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी