Skip to content
LAXMI SUNRISE BANK

सरकारी जागिरे बन्ने इतिहासकै ठुलो मौका, राष्ट्रिय बाणिज्य बैंकले माग्यो ५७१ कर्मचारी !

अर्थ सरोकार

काठमाडौँ-  सरकारी बैंकमा हालसम्मकै ठुलो जागिरको अवसर खुलेको छ । सरकारी बैंक राष्ट्रिय बाणिज्य बैंकले इतिहासमै पहिलो पटक निकै ठुलो संख्यामा कर्मचारी माग गरेको छ । विभिन्न पदमा गरी ५ सय ७१ जना कर्मचारी माग गरिएको छ ।






Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK