×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यूनाइटेड इन्स्योरेन्सको सञ्चालक समितिद्वारा प्रमुख कार्यकारी अधिकृतमा उपसना पौडेलको नाम प्रस्ताव

PRIME CA
GLOBAL IME BANK

यूनाइटेड इन्स्योरेन्सको सञ्चालक समितिद्वारा प्रमुख कार्यकारी अधिकृतमा उपसना पौडेलको नाम प्रस्ताव

१९ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । यूनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा उपसना पौडेलको नाम प्रस्ताव गरिएको छ । कम्पनीको सञ्चालक समितिले निमित्त प्रमुख कार्यकारी अधिकृत पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्ताव गरेको हो । समितिले अनुमतिको लागि बीमा समितिमा प्रस्ताव पठाएको छ ।
बीमा समितिले सो प्रस्तावलाई स्वीकृत गरेमा पौडेल बीमा क्षेत्रकै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत हुने छिन् । यस कम्पनी लामो समयदेखि सीइओ बिहिन थियो । बीमा समितिले गत फागुन २९ गते नभएका बीमा कम्पनीकालाई १ महिना भित्र सीइओ नियुक्त गर्न पत्र काटेको थियो । सोही अनुसार कम्पनीले पौडेलको नाम प्रस्ताव गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: