×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रि ओपनिङ सेसनमा नेप्से कति अंकले बढ्यो ?

PRIME CA

प्रि ओपनिङ सेसनमा नेप्से कति अंकले बढ्यो ?

१७ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार प्रि ओपनिङ सेसनमा २.०२ अंकले बढेको छ । नेप्से परिसूचक २.०२ अंकले बढेर २५४५.५४ बिन्दुमा पुगेको छ ।
मंगलबार कारोबारमा आएका २९ कम्पनीको ४ हजार ३१० कित्ता सेयर २५ लाख ४४ हजार ६१० रुपैयाँको कारोबार भएको छ । २९ कम्पनीमध्ये १८ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: