
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सोमबार झिनो अंकले नेप्से घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ५.४५ अंकले घटेर २५४३.४३ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०९ कम्पनीको ९१ लाख ३८ हजार ९३५ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४१ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार निफ्राको भएको छ ।
यस कम्पनीको ४४ करोड ३१ लाख ६५ हजारमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: अपर तामाकोशी हाइड्रोपावर र चन्द्रागिरि हाइद्रोपावरको भएको छ । आज ३ समूह बाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने चन्द्रागिरि हिल्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्