×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार प्रि ओपनिङ सेसनमा नेप्से ९.२७ अंकले बढ्यो, ३७ कम्पनीको सेयर कारोबार हुँदा २७ कम्पनीको मूल्य बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सोमबार प्रि ओपनिङ सेसनमा नेप्से ९.२७ अंकले बढ्यो, ३७ कम्पनीको सेयर कारोबार हुँदा २७ कम्पनीको मूल्य बढ्यो

Artha Sarokar

१६ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । लगातार ३ दिन बन्द भएर नेप्से आज सोमबारदेखि खुलेको छ । आज प्रि-ओपनिङ सेसनमा नेप्से बढेको छ । नेप्से परिसूचक सो सेसनमा ९.२७ अंकले २५५८.२३ बिन्दुमा पुगेको छ ।
यस अवधिमा कुल ३७ कम्पनीको ७ हजार १९१ कित्ता सेयर ६३ लाख ४४ हजार २७१ रुपैंया बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका ३७ कम्पनीमध्ये २७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी