Skip to content
LAXMI SUNRISE BANK

जेठ १८ गते हुने भनिएको लोकसेवा आयोगको परिक्षा सर्यो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – यहि जेठ १८ गते हुने भनिएको लोकसेवा आयोगको परिक्षा सरेको छ । लोकसेवा आयोगले दिएको जानकारी अनुसार उक्त मितिमा हुने भनिएको परिक्षा यहि असार १० गतेसम्मका लागि सरेको छ । लोकसेवा आयोगले परिक्षा सार्नुको ठोश कारण भने देखाएको छैन ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK