Skip to content
LAXMI SUNRISE BANK

जनता बैंकले सिद्धार्थ एक्विजिशन गर्ने प्रस्ताव पारित, स्वाप रेसियो १:१ तय !

अर्थ सरोकार

काठमाडौं। जनता बैंकले सिद्धार्थ बैंकलार्इ एक्विजिशन गर्ने प्रस्ताव स्वीकृत गरेको छ । शनिबार बसेको बैंकको विशेष साधारणसभाले एक्विजिशनको प्रस्ताव स्वीकृत गरेको हो । आठ अर्ब चुक्ता पूँजी पुर्याउन चालु आर्थिक वर्षको नाफाबाट बोनस शेयर जारी गर्ने बैंकले जनाएको छ ।बैंकका अनुसार जगेडा कोष करिब १ अर्ब ३६ करोड हुनेछ।
शेयर आदानप्रदान अनुपात एक बराबर एकलार्इ साधारणसभाले स्वीकृत गरेको हो।सिद्धार्थ एक्विजिशनपछि बैंकको चुक्ता पूँजी सात अर्ब पुग्नेछ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK