Skip to content
LAXMI SUNRISE BANK

Breaking : गोमा एयरको विमान लुक्लास्थित तेन्जिङहिलारी विमानस्थलमा दु्र्घटना !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – गोमा एयरको विमान लुक्लास्थित तेन्जिङहिलारी विमानस्थलमा दु्र्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएको बताइएको छ । 
नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा विमान चालक पी राई र सहचालक घाइते भएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK