Skip to content
LAXMI SUNRISE BANK

Breaking News : सुशिला कार्की माथिको महाभियोग प्रस्ताव फिर्ता लिन कांग्रेस-माओवादी सहमत !

अर्थ सरोकार

सुशिला कार्की माथिको महाभियोग प्रस्ताव फिर्ता लिन कांग्रेस-माओवादी सहमत भएका छन् । कांग्रेस- माओवादी शीर्ष नेताबीच भएको सहमति अनुसार कार्कीमाथि दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता गर्ने प्रक्रिया अगाडी बढाउँन लागिएको छ ।
यसअघि सर्वोच्चले समेत सुशिला कार्कीलाई काममा फर्कन आदेश दिइसकेको छ ।   
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK