प्रधानमन्त्रीले अन्तत: राजीनामा दिएका छन् । आफ्नो पदबाट भर्खरे उनले राजीनामा दिएका हुन् । जनताका नाममा सम्बोधन गर्दै उनले अहिले केहिबेरअघि राजीनामा दिएका हुन् ।अब उनीपछी शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।
Live on
Listen to live radio.
प्रकाशित मिति : १० जेष्ठ २०७४, बुधबार