
चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेले अग्रता लिइरहेको छ । पछिल्लो मतगणना अनुसार, माओवादी काँग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहाललाई झण्डै चार सय मतले पछाडि पार्दै एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता लिइरहेका छन् । उनले १३ सय ६२ मत पाएका छन् भने दाहालले ९ सय ७७ मत ल्याएकी छन् ।
मेयर
देवी ज्ञवाली एमाले १३६२
रेणु दाहाल काँग्रेस ९७७
उपमेयर
एमाले ११०४
काँग्रेस ११७४
भरतपुर महानगरपालिकाको वडा नं १
वडा अध्यक्ष
एमाले १०८७
काँग्रेस ९६४
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्