Skip to content
LAXMI SUNRISE BANK

Breaking News: कांग्रेस-एमालेबीच झडप भएपछि दैलेखमा लाग्यो कर्फ्यु !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

दैलेख- दैलेखमा कांग्रेस एमाले झडप भएपछि स्थानीय प्रशासनले दैलेखमा कर्फ्यु लगाएको छ । आज बेलुका ७ बजेबाट भोलि विहान ५ बजेसम्म कर्फ्यु हो ।

मतगणनाका क्रममा कांग्रेस एमाले बीच झडप भएको थियो भने सोहि विषयलाई लिएर एमाले र कांग्रेस कार्यकर्ताबीच कुटाकुट पनि भएको थियो ।

‘कांग्रेस एमालेबीच झडप भएपछि रातीको समयमा जे पनि हुन सक्ने भन्दै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको बताएको छ। ‘  दैलेखबाट पत्रकार लोकेन्द्र पौडेलले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK