×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भरतपुर अपडेट : रेणुले गरिन् चमत्कार

LAXMI SUNRISE BANK

भरतपुर अपडेट : रेणुले गरिन् चमत्कार

२ जेष्ठ २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भरतपुर – भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयर पदको उम्मेदवार बनेकी रेणु दाहालले अप्रत्याशित मत पाइरहेकी छिन् ।  देवीले ७६१ मत पाईरहदा रेणुले ६०५ मत प्राप्त गरेकी छिन ।
माओवादी र काँग्रेसको गठबन्धनबाट उम्मेदवार बनेकी रेणु दाहालले एमालेका उम्मेदवार देवी ज्ञवालीलाई टक्कर दिइरहेकी छिन् । अनपेक्षित रुपमा रेणुले धेरै मत प्राप्त गरेपछि एमालेका स्थानीय नेताहरु समेत आश्चर्यचकित बनेका छन् ।
स्थानीय विवाद रहेका कारण रेणुले कम मत ल्याउने अनुमान गरिएको थियो । उपमेयरमा समेत काँग्रेसकी पार्वती शाहले एमालेलाई टक्कर दिइरहेकी छिन् । उपमेयरमा टक्कर भए पनि मेयरमा भने विजयी हुने एमाले नेताहरुको विश्वास छ ।
मतगणनामा ढिलाई भएपछि निर्वाचन कार्यालयले दुई स्थानमा मतगणना सुरु गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी