
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – काँडाघारीकाे गान्धी स्कुलमा प्रेसर कुकर बम भेटिएको छ । बम भेटिएपछी सुरक्षाकर्मीले घटनास्थल घेरा हाली हिडडुल गर्न बन्द गरेको छ । त्याहाँ मतदान केन्द्र छन् २ वटा छन् । प्राप्त समाचार अनुसार सेनाको बम डिस्पोजल टोली घटनास्थल पुग्दैछ । अन्य विवरण आउन बाँकी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्