Skip to content
LAXMI SUNRISE BANK

बाफिया प्रभाव : माछापुच्छ्रे बैंकको अध्यक्षबाट महतोले दिए राजीनामा, केसी बने नयाँ अध्यक्ष

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – माछापुछ्रे बैंकका अध्यक्ष विरेन्द्र प्रसाद महतोले राजीनामा दिएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) कार्यान्वयनमा आएपछि उनले राजीनामा दिएका हुन् । उनले राजीनामा दिएसँगै विहिवारको सञ्चालक समिति बैठकले रोशन के.सीलाई सञ्चालक समितिको अध्यक्षमा मनोनित गरेको छ। 
बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐनले संवैधानिक पद धारण गरेको व्यक्ति त्यस्तो पदमा बहाल रहुन्जेल बैंक वा वित्तीय संस्थाको संचालक समितिमा बस्न नसक्ने व्यवस्था गरेका कारण बैंकको संचालक समितिका अध्यक्ष महतोले पदबाट राजिनामा दिएको बैंकले जारी प्रेस विज्ञप्तिमा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK