Skip to content
LAXMI SUNRISE BANK

वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ विजयी, पाण्डेयभन्दा ९ मत बढि, १ मत बदर, दुइ मत हरायो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – एफएनसीसीआइको वस्तुगत तर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ विजयी भएका छन् । अनुपकुमार मल्ल र शंकरप्रसाद पाण्डेलाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । उनले ४७ मत पाएका छन् । श्रेष्ठको जितसँगै वस्तुगततर्फ गोल्छा प्यानल बलियो देखिएको छ ।
खसेकोमध्ये १ मत बदर भएको छ भने दुई मत भेटिएको छैन।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK