सहयोगी विकास बैंकले जागिर खुल्यो अर्थ सरोकार २४ चैत्र २०७३, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम सहयोगी विकास बैंकमा कर्मचारीको आवश्यकता परेको छ । बैंकले जारी गरेको सूचना अनुसार एक जना प्रमुख कार्यकारी अधिकृत (सीईओ) र एक जना डेपुटी जनरल मेनेजर माग गरेको हो । बाकी विवरण तल हेर्नुहोस् । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !