×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गगन थापाको अर्को घोषणा,‘आजबाट कान्ति बाल अस्पतालमा शिशुको उपचार नि:शुल्क’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गगन थापाको अर्को घोषणा,‘आजबाट कान्ति बाल अस्पतालमा शिशुको उपचार नि:शुल्क’

२३ चैत्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – स्वास्थ्यमन्त्री भएपछि एकपछि अर्को राम्रो काम गर्दै आएका गगन थापाले पुन: अर्को लोकप्रिय कामको सुरुवात गरेका छन् । मन्त्री थापाको पहलमा अबदेखि नवजात शिशुले कान्ति बाल अस्पतालमा नि:शुल्क उपचार सेवा पाउने भएका छन् ।
‘कान्ति बाल अस्पतालमा आजबाट बिरामी नवजात शिशुहरुको निशुल्क उपचार सेवा शुरु भएको छ,’ थापाले जानकारी दिँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । बिगतका निर्णयहरुजस्तै मन्त्री थापाको यो निर्णयको पनि सामाजिक संजालमा निकै चर्चा भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी