
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – पटक पटक सर्किट लागेको बजार अन्तत: घटेरै बन्द भएको छ । २ अर्व ५३ करोड ६६ लाख माथिको कारोबार भएको सोमबारको बजारमा सबैभन्दा बढी कारोबार एनबीलएलको भएको थियो भने त्यसपछि क्रमश: एनसीसीबी र एलजीआइएलले बढी कारोबार गरेका छन् ।
यता तीन पटक सर्किट लागेर बजार बन्द हुने अनुमान भने ‘फेल’ खाएको छ । दुइ पटक सर्किट लागेको बजार अन्तत ६.५९ अंकले घटेर बन्द भएको छ । बजार अझै केहि बढ्ने अनुमान गरिएको छ । देशमा चुनावी माहोल बढ्नु, बीमा कम्पनीको पूँजी बढाउने आदेश आउनुलगायत सकारात्मक पक्षहरु बढी भएपछि बजार उकालो लाग्ने क्रमले बढावा पाएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्