
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेप्सेको साइट डाउन भएपछी आक्रोशित भएका लगानीकर्ताहरु नेप्से र वेव साइट निर्माता कम्पनी विरुद्ध अख्तियार जाने भएका छन् । नेप्सेको साइटमा बारम्बार समस्या देखिएपछि साइट निर्माता र नेप्सेबीच कमिसनको खेलमा कमसल वेव साइट बनाइएको र वेव साइट डाउन गराएर करोडौं रुपैयाँको चलखेल भएको आरोप सहित लगानीकर्ताको एक समूहले अख्तियार गुहार्ने भएको हो ।
केहि समयअघि अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै लगानीकर्ताको एक समुहले कमिसनको भरमा निर्माता कम्पनीलाई काम दिएको र उक्त कम्पनीले गैर कानुनी रुपमा नेप्सेको एपीआइको दुरुपयोग गरेको भन्दै अख्तियारमा अनुसन्धानका लागि निवेदन दिन लागेको बताए । यस कुरामा पनि चलखेल हुने र प्रभावित पार्न सक्ने भन्दै आफुहरुले परिचय दिन नखोजेको उनीहरुको तर्क थियो ।
यस विषयमा बुझ्न नेप्सेका महाप्रबन्धकसँग बुझ्दा उनको फोन निरन्तर व्यस्त छ भने वेव साइट निर्माता कम्पनीसँग सम्पर्क हुन सकेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्