
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बिहीवार नेप्से परिसूचक बढेर १४८६.०४ मा पुगेको छ । बजार खुल्ला रहेको अबधि भर
कारोबारमा आएको जलविद्युत, वित्त कम्पनी र उत्पादन तथा प्रशोधन समूह सबै समूहको परिसूचक बढे पछी
बजारमा हरियाली छाएको हो ।

जलविद्युत् समूहको परिसूचक २ दशमलव ५७ प्रतिशत बढेको छ । त्यसैगरी, वित्त समूहको परिसूचक ०.४३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ०.१४ प्रतिशत बढेको छ । कारोबारमा आएको होटल समूहको परिसूचक ०.६९ प्रतिशत र अन्य समुहको ०.८३ प्रतिशतले घटेको छ ।
हेर्नुहोस बजार कारोबारका १० उत्कृष्ठ कम्पनिहरु

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्