×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबारपनि उकालो उफ्रियो साँढे ! १८.८५ ले बजार बढ्दा १४८१.०८ पुग्यो नेप्से !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बुधबारपनि उकालो उफ्रियो साँढे ! १८.८५ ले बजार बढ्दा १४८१.०८ पुग्यो नेप्से !

Artha Sarokar

९ चैत्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – बुधबार पनि बजार १८.८५ अंकले बढेको छ । कुल १ अर्ब ३७ करोड २२ लाखको कारोबार हुँदा नेप्से परिसूचक १४८१.०८अंकको उचाईमा पुगेको छ । 
वाणिज्य बैंक समूह २५.६ अंकले बढेको छ भने विकास बैंक र बित्त समूहमा क्रमशः ४०.१५ र ८.७८ अंकको वृद्धि भएको छ ।यता होटल समूहमा २७.२८, जलविद्युत समूह २५.४१ र अन्य समूह २.९ अंकले बढेका छन् । बुधबार बजारमा १ सय ४५ कम्पनीका २५ लाख ११ हजार ३ सय ६० कित्ता सेयर १ अर्ब ३७ करोड २२ लाख ७५ हजार ५ सय ३३ रुपैयाँमा किनबेच हुँदा सबैभन्दा  बढी सानीमा बैंकले ७ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । 
यस्तै, नेपाल बैंक लिमीटेडले ५ करोड ९५ लाख, एनसीसी बैंकले ५ करोड १७ लाख, एनबी बैंकले ४ करोड ५२ लाख, नेशनल लाइफ इन्स्योरेन्सले ४ करोड ३२ लाख बढीको कारोबार गरेका छन् 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी