Skip to content
LAXMI SUNRISE BANK

गाँउपालिकामा शाखा अधिकृत तोकिए (सूचीसहित)

अर्थ सरोकार

काठमाडौँ – संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयले विभिन्न गाउँपालिकाका साखा अधिकृत तोकेको छ ।  मन्त्रालयले साखा अधिकृतको सम्पूर्ण सुची सार्वजनिक समेत गरेको छ । मन्त्रालयले यसको सुची मन्त्रालयले साइटमा राखेको छ ।  २०७३ चैत्र ३ गतेको निर्णय अनुसार साखा अधिकृतहरु तोकिएको बताइएको छ । अर्थ सरोकार डटकममा पनि यो सूची हेर्न सकिन्छ ।

    
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK